Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडाैं – नेपाल पुलिस क्लबले १६ औं आहा रारा गोल्ड कपको उपाधि जितको छ । आज पोखरा रंगशालमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले थ्रीस्टारलाई १-० गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

यससँगै पुलिसले पाँचौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १० ‌अौं मिनेटमा पुलिसका लागि राम वाइजीले गोल गरेका थिए ।

नेपाल पुलिस क्लब धरान फुटबल क्लबलाई १-० को झिनो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

तपाईको प्रतिक्रिया