Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी र टोटनह्याम विजयी भएका छन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले एभर्टनलाई उसैको मैदानमा ३–० ले हरायो ।

गएराति भएको अर्को खेलमा टोटनह्यामले आर्सनललाई २–० ले पराजित र्गयो ।  गएरातिका खेलपछि प्रिमियर लिगको उपाधि भिडन्त रोचक बनेको छ ।

लिगमा चार खेल मात्रै बाँकी छँदा शीर्ष स्थानको चेल्सीको ८१ अंक छ भने ७७ अंकको साथ टोटनह्याम दोस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया