काठमाडौं – गायक कुलेन्द्र विश्वकर्मा र विरता पुन मगरको लोकदोहोरी गीत ‘फलाम गल्यो समाज गलेन’ बोलको गीत सार्वजनिक भएको छ ।
मोहन विकेको शब्द शंकलन र रहेको लोकदोहोरीमा निदेश परियारको शब्द शंकलन छ । कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोमा शारिका केसी र ओवि रायमाझीले अभिनय गरेका छन् ।
सुरेश श्रेष्ठले खिचेको भिडियो सम्पादन सुजन शाहीले गर्नुभएको छ । यो गीतलाई मेसना डिजिटल प्रा.लीले बजारमा ल्याएको हो ।








