Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौं – सामाजिक सञ्जालमा कुनै न कुनै बेला केहि चीज भाइरल भइरहेकै हुन्छ । परिस्थितिक प्रणाली अन्तर्गत एक जीवले अर्को जीवलाई आफ्नो आहारा बनाउदै आएका छन् । snakelrg_strike34

यस्तै एउटा भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन भिडियोमा सर्पको आहाराबाट एउटा सामुन्द्रिक गोहीले आफ्नो ज्यान जोगाउन सफल भएको छ । समुन्द्रको मरुभुमीमा बसरहेको बेला आहार खोज्दै हिडेको गोहीलाई सर्पले आफ्नो आहारा बनाउन खोज्यो तर उसले निक्कै चलाखी पूर्वक आफनो ज्यान जोगाउन सफल भएका छन् ।

उसले धेरै सर्पहरुको भीडबाट बसेर भाग्न सफल भएको हो । एक पटक सर्पको फन्दामा परिसकेको गोहीले चतुर्याइपूर्वक आफ्नो ज्यान जोगाउन सफल भएको हो । जसलाई बीबीसीले आफ्नो वन्यजन्तुसम्बन्धी डकुमेन्ट्रीमा देखाएको छ ।
 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया