काठमाडौं – सामाजिक सञ्जाल ट्वीटरले झण्डै साढे दुई लाख एकाउन्ट बन्द गरेको छ । विद्रोही समूहलाई प्रोत्साहन गर्ने खालका २ लाख ३५ हजार एकाउन्ट बन्द गरेको ट्वीटरले जनाएको छ ।

गएको फेब्रुअरीमा ट्वीटरले एक लाख २५ हजार एकाउन्ट बन्द गरेको जनाएको थियो । ट्वीटरले यसरी एकाउन्ट बन्द गरेको यो दोस्रो पटक हो । यसअघि पनि विद्रोही समूह आइएससँग सम्बन्धित रहेका एकाउन्ट बन्द गरेको ट्वीटरले जनाएको छ ।
इन्टरनेटमा आतंकवादसँग जोडिएका सामाग्री पहिचान गर्न कुनै आश्चार्यजनक प्रक्रिया नभएको र यस्ता समस्या समाधान गर्न कम्पनी लागिपरेको ट्वीटरले जनाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार भदौ ३, २०७३
प्रकाशित समय: १७:००:४४