Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बेलायतले चासो देखाएको छ । London

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सचिव शंकरदास बैरागीसँग शुक्रवार अलग अलग भेटी नेपालस्थित बेलायती कार्यवहाक राजदूत एलिसन म्याकवेनले राजनीतिक संकटबारे चासो राख्नुभएको आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

रिमालसँग भएको भेटमा म्याकवेनले एमाले नेतृत्वको सरकारको बहिर्गमन र नयाँ सरकार गठनबारे जानकारी मागेको बेलायती कूटनीतिक स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया