Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

नयाँदिल्ली –२९ जना सवार  इन्डियन एयर फोर्सको बिमान वेपत्ता भएको छ। उक्त विमान चेन्नईको टाम्बाराम एयर बेसबाट आज बिहान ८ बजे भारत अन्तर्गत पर्ने आन्डामान र निकोबर द्विपको राजधानी पोर्टब्लेयरका लागि उडेको थियो।

उक्त बिमान ११.२० मा अवतरण गर्नुपर्ने थियो, तर ८.१५ बजे देखि नै वेपत्ता भएको छ। भारतीय हवाई तथा जल सेनाको उक्त बिमानको व्यापक खोजी गरिरहेका छन।

तपाईको प्रतिक्रिया