Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

s1

रामसार सूचिमा सूचिकृत कास्कीको लेखनाथ नगरपालिकास्थित खास्टे ताल परिसरमा रहेको बराह मन्दिर । ताल संरक्षणका साथै अती प्राचीन बराहको स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयवासी सकृय बनेका छन् ।

तपाईको प्रतिक्रिया