Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको छ ।govinda-kc-1

डा. केसीको ज्यान बचाउन चिकित्सक टोली गठनको अनुमति माग्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक डा. दीपम महरा जिल्ला प्रशासन कार्यालयमा पत्र लिएर जानुभएको छ । डा. केसीको स्वास्थ्यमा टाउको दु्ख्ने, मुटुको धड्कन बढ्ने, छाती दुख्ने र मसल बाउँडिने लगायतको समस्या बढेको आजको नेपाल समाचारपत्र समाचारपत्र दैनिकमा खबर छ ।

जिल्ला पैशासन कार्यालयले आवश्यक उपचार गर्नका लागि चिकित्सक खटाउन पत्र दिएपछि उपचार टोली गठन गरिएको छ । चर्को दबाबपछि शिक्षण अस्पताल प्रशासनमा अनशनरत डा. केसीको उपचारका लागि चिकित्सकीय टोली गठन गर्न बाध्य भएको छ ।

अस्पताल प्रशासनले ७ सदस्यीय टोली गठन गरेको हो । मेडिकल विभागका प्रमुख प्रदीपकृष्ण श्रेष्ठको संयोजकत्वमा टोली गठन श्रेष्ठको संयोजकत्वमा टोली गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया