Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

मुम्बई–अभिनेता सैफ अलि खानले आफ्नी पत्नी एवम् बलिउड अभिनेत्री करिना कपुर गर्भवती भएको पुष्टि गरेका छन्। केही समययता करिना गर्भवती भएको भन्ने खबरले चर्चा पाउँदै आएको थियो।

karina-300x225

एक भारतिय संचारमाध्यमलाई दिएको अन्तरवार्तामा सैफले यसको पुष्टि गरेका हुन्। ुमेरी पत्नी र म आगामी डिसेम्बरमा हाम्रो पहिला सन्तान जन्मन लागेको घोषणा गर्छौु, भन्दै अन्तरवार्ताका क्रममा सैफले भने, हामी हाम्रा शुभचिन्तक एवम्  हितैषीहरूले देखाएको माया र प्रार्थनाका लागि आभारी छौ।

gg

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया