काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेवसाइट www.ciaa.gov.np ह्याक भएको छ । ट्युनिसियन साइबर रेसिस्टेन्स अल फलागा टिमले अख्तियारको साइटमा आफूहरुले ह्याक गरेको सूचना राखेको थियो ।

जसमा इस्लाम नै मुख्य धर्म हो, बर्मामा मुस्लिमको हत्या बन्द गर भन्ने सन्देश राखिएको थियो । साइटको पुछारमा हत्याका विभत्स तस्बिरहरु स्कोर्ल गरिएको थियो । यसअघि पनि विभिन्न ह्याकर समूहले सरकारी वेवसाइटहरु ह्याक गर्ने गरेका थिए ।
अपडेट : ह्याक भएको साइट झण्डै एक घन्टापछि अख्तियारको साइट पूर्ववत रुपमा फर्किएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार असार १८, २०७३
प्रकाशित समय: २०:५३:२१