Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

फ्रान्स – युरोकप फुटबलको तेस्रो क्वाटरफाइनल खेलमा आज उपाधिका दावेदार टिम जर्मनी र इटालीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल राती पौने १ बजेबाट सुरु हुने छ ।
मुख्य प्रतियोगितामा जर्मनीले इटालीलाई अहिलेसम्म हराउन सकेको छैन् ।

66

नकआउट चरणका पछिल्ला ४ खेलमा जर्मनी इटालीसँग पराजित भएको छ ।त्यसोत जर्मनी पछिल्ला पाँच ठुला प्रतियोगिताको सेमिफाइनमा पुग्न सफल भएको छ ।
सन् २००४ मा भने जर्मनी युरोकपको नकआउट चरणबाटै बाहिरिएको थियो ।

जर्मनीले पछिल्लो १७ खेल मध्ये १४ मा जित निकालेको छ ।सन् २०१२ को युरोकपको सेमिफाइनलमा जर्मनी इटालीसँग पराजित भएको थियो । यसैबिच युरोकपको ३७ खेलमा इटालीले १९ मा जित निकालेको छ । – एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया