काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान पूर्ण कार्यान्वयन गरे मात्र गिरिजाप्रसाद कोइराला प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
शान्ति प्रक्रियाका नायक स्व. गिरिजाप्रसाद कोइरालाको ९३ औ जन्मजयन्तीको सन्दर्भमा नेपाली काँग्रेस क्षेत्र नं १० ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले गिरिजाबाबुको अगुवाईमा शान्ति प्रक्रिया सुरु भएकाले संविधान पूर्ण कार्यान्वयन गरे मात्र उँहाको सपना साकार हुने बताउनुभयो ।
काँग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्दै सिंहले सबिधान कार्यान्यन गर्ने पनि काँग्रेस बाहेक अरूले नसक्ने दाबी समेत गर्नुभयो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार असार १८, २०७३
प्रकाशित समय: १४:४८:२३