Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौँ – बंगलादेशको राजधानी ढाकामा आतंकवादी आक्रमण भएको छ । आतंकवादीहरुले केही मानिसलाई बन्धकसमेत बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । dhaka

ढाका स्थित कुतिनितिक नियोगहरु नजिक रहेको ‘होली आरटीसन बेकरी क्याफे’मा ९ः२० बजे मा प्रवेश गरी मानिसहरुलाई नियन्त्रणमा लिएका हुन । सञ्चारमाध्यमहरुका अनुसार ४० जना विदेशीलाई बन्धक बनाइएको हो ।

उक्त घटनामा आफ्ना सात जना नागरिक परेको इटलीले जनाएको छ । पाँच जना जापानी नागरिक पनि परेको सञ्चारमाध्यमहरुले जनाएका छन् । भित्र फसेका व्यक्तिहरुलाई सुरक्षित निकाल्ने प्रयास भइरहेको बंग्लादेशी विशेष प्रहरी फोर्सले जनाएको छ ।

गोली हानाहान हुँदा दुई प्रहरी मारिएको र ३० जना घाइते भएको खबर छ । ८/९ जनाको संख्यामा रहेकोहरुले गराएको घटनाको जिम्मेवारी आफूलाई इस्लामिक स्टेट दावी गर्नेले लिएको बताइएको छ ।–एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया