Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

बझाङ – बझाङलाई केन्द्रविन्दु बनाएर पुनः भूकम्प गएको छ ।

शनिवार बिहान ६ बजेर ८ मिनेट जाँदा बझाङको मेलबिसौनी नजिकैको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत बुधवार देखि बिहीबार सम्म मात्र बझाङमा २१ वटा भूकम्प गएका थिए ।

यसरी पटक–पटक भूकम्प जान थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । यसरी पछिल्लो समय बझाङमा गएका भूकम्पहरु भने वैशाख १२ गतेको भूकम्पको पराकम्प नभई नयाँ भएको केन्द्रले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया