Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ३४ मिनेट जाँदा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्पको परकम्प गएको हो ।

आजको भूकम्प पनि गत वर्ष वैशाख १२ गतेकै भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया