Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ ६, २०८२
Monday, May 19, 2025

काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेका ३६ मध्ये एक प्रधामन्त्री केपी ओलीका दाँतको उपचार गर्ने डाक्टर समेत रहेका छन् ।

गत फागुनमा मात्रै ओलीको अगाडीपट्टीको तल्लो भागको दाँत बढी धारिलो भई जिब्रोलाई घाउ बनाउन थालेपछि गरिएको उपचारमा संलग्न रहेका बुद्धिमान श्रेष्ठ पनि पक्राउ परेका हुन् । 2

उनले प्रधानमन्त्रीलाई माथिल्लो भागको दोस्रो र तेस्रो बंगरा निकाल्नै पर्ने अवस्थामा भएको पनि बताएका थिए तर बंगरा भने निकालिएको थिएन् । त्यति मात्र नभई श्रेष्ठ नेकपा एमालेको स्वास्थ्य विभागका सदस्य समेत रहेछन् ।

केही समयअघि मात्रै गठिन विभागमा उनलाई पनि सदस्य बनाइएको थियो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया