Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ ६, २०८२
Monday, May 19, 2025

hamalaकाठमाडौ – अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु भएका नेपालीहरू साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने कामदारहरु हुन् । उक्त कम्पनीले ती नेपालीलाई क्यानडियन राजदूतावासमा सुरक्षा गर्न खटाएको थियो । विस्फोटमा अन्य सात जना नेपाली घाइते भएका छन् । घटनाको अफगानिस्तान आन्तरिक मामिला मन्त्रालयले पुष्टि गरेको छ ।

जलालावादस्थित क्याम्पमा जानका लागि निस्केको बेला उनीहरू चढेको बसमा आक्रमण भएको थियो। उनीहरू चढेका दुई बस मध्ये आक्रमणकारीले पहिलो बस निस्केपछि दोस्रो बसमा आक्रमण गरेका थिए ।

तालिवानको प्रवक्ता जबिल्लाह मुजाहिदले ट्वीटरमार्फत आक्रमणको जिम्मा लिएका छन् । परराष्ट्र मन्त्रालयले घटनाका बारेमा विस्तृत विवरण आइनसकेको बताएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया