Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – संघीय समाजवादी फोरम, नेपालले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । पार्टी कार्यालय तिनकुनेमा बुधवार एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ ।

मधेसी जनअधिकार फोरम नेपाल, सङ्घीय समाजवादी पार्टी नेपाल र खस—समावेशी राष्ट्रिय पार्टी नेपाल तीनवटा पार्टीबीच गत १५ जुन २०१५ मा एकीकरण भई सङ्घीय समाजवादी फोरम, नेपाल नामक पार्टी बनेको थियो । स्थापना दिवस कार्यक्रममा बोल्ने शिषस्र्थ नेताहरूले पार्टी एकीकरण मात्रै नभई आन्दोलनको एकीकरण र विभेद विरुद्धको संघर्षका लागि ऐतिहासिक एकता भएको दाबी गरेका छन् ।

संघीय गठबन्धनको जारी आन्दोलन पहिचान र अधिकार प्राप्त नहुन्जेल नरोकिने स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो, ‘आन्दोलनको स्वरूप परिवर्तन हुन सक्छ, कसैको षड्यन्त्रले आन्दोलन रोकिनेवाला छैन ।’

उक्त अवसरमा पार्टी युकेका अध्यक्ष धर्म तामाङमार्फत ससफो नेपाललाई एक लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरिएको थियो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया