टोकियो – उत्तरी जापानमा बिहीबार ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको होक्काइदो टापूको नजिकै यसको केन्द्रबिन्दु परेको जापानका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहीबार अपरान्ह गएको उक्त भूकम्पको केन्द्रबिन्दु होक्काइदो टापूको युचिउरामा रहेको थियो । उक्त क्षेत्र होक्काइदो टापूबाट दक्षिणपश्चिमी क्षेत्रमा पर्दछ । भूकम्पको कम्पनको केन्द्रबिन्दु भू–सतहबाट दश किलोमिटर मात्र तल परेको थियो ।
यसैबिच, जापानी मौसमविज्ञान विभागले यस भूकम्पपछि पनि सुनामीको भने खतरा नरहेको जानकारी दिएको छ । ***
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार असार २, २०७३
प्रकाशित समय: १६:१३:५३