Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – नेपाली काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा असफल हुँदै गएको दाबी गर्नुभएको छ ।

बुधवार हेटौंडामा पार्टीको मकवानपुर तीन नम्बर क्षेत्रस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले पार्टीको नेतृत्व लिनु मात्र ठुलो कुरा नभएको बताउनुभएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

जनतामा पार्टी नेतृत्व स्थापित हुन नसकेको आरोप लगाउँदै पौडेलले भन्नुभयो,‘ कर्मचारीको निर्वाचनमा हार व्यहोर्नुपर्याे, अब आने निर्वाचनहरुका लागि पनि यो राम्रो सङ्केत होइन ।’ सिद्धान्तले जित्दै गए पनि काँग्रेसले भने जित्न नसकेको उहाँको भनाइ छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया