काठमाडौँ – कोपा अमेरिका फुटबल अन्तर्गत समूह डी को अन्तिम लिगमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले पराजित गरेको छ । अर्जेन्टिनाले खेलको पहिलो हाफमै ३ गोल गरेको हो ।
अर्जेन्टिनाको जितमा एरिक लामेला, एजिक्वेल लाभेजी र लियान्द्रो कुएष्टाले एक–एक गोल गरे । बुधवार बिहान भएको समूह चरणको अर्को खेलमा पेनामामाथि ४–२ को जित हात पारेको साविकको विजेता चिली समूह डीको उपविजेता बनेको छ ।
यससँगै क्वार्टरफाइनल समिकरण पुरा भएको छ । पहिलो क्वार्टरफाइनलमा अमेरिका र इक्वेडर भिड्नेछन् । पेरुले कोलम्बिया प्रतिद्वन्द्वी पाएको छ ।
मेक्सिीको र चिली अन्तिम क्वार्टरफाइनलमा भिड्नेछन् ।
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार असार १, २०७३
प्रकाशित समय: १५:१२:३२