Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – अन्तर्राष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले थप दुई विद्यालय पुनर्निर्माण गर्ने भएको छ । सम्भव फाउन्डेशनको सहकार्यमा सोलिडारिटीले नुवाकोट र दोलखामा गरी थप दुई विद्यालय पुनर्निर्माण गर्ने जनाएको छ ।

पिस फाउन्डेशन यूके र डेनमार्कको करिब २३ लाख रुपैयाँ आर्थिक सहयोगमा नुवाकोटको शान्ति निम्न माध्यामिक विद्यालय र दोलखाको सरस्वती निम्न माध्यामिक विद्यालय पुनर्निर्माण गर्न लागिएको सोलिडारिटीले जनाएको छ ।

नेपाल सहित विश्वका विभिन्न देशहरूमा आफ्नो च्याप्टर स्थापना गरेको सोलिडारिटीले यस वर्ष मात्रै भूकम्पबाट क्षतीग्रस्त अन्य १० विद्यालयहरू पुनर्निर्माण गरी सकेको सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया