Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – युरो कप फुटबलको उपाधि दावेदार मानिएको पोर्चुगललाई आईसल्याण्डले बराबरीमा रोकेको छ ।

फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको समूह एफ को खेलमा आईसल्याण्ड र पोर्चुगल १–१ गोलको बराबरीमा खेलेका हुन् । खेलको ३१ औं मिनेटमा पोर्चुगलका नानीले पहिलो गोल गरे पनि दोस्रो हाफको ५० औं मिनेटका आईसल्याण्डका बिर्की बार्नासनले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । बराबरीपछि पहिलो पटक युरोकप फुटबल खेलिरहेको आईसल्याण्डले प्रतियोगिताको पहिलो खेलबाटै १ अंक जोडेको छ ।

यही समूहको अर्को खेलमा हंगेरीले अष्ट्रियालाई २–० ले हराएको छ । हंगेरीको जितमा एडम जालाई र जोल्टन स्टिबरले एक–एक गोल गरे । यी खेलसँगै युरोकप फुटबलमा आजबाट दोस्रो चरणका खेलहरू सुरु हुँदैछन् ।

आज बेलुकी नेपाली समय अनुसार पौने ७ बजे हुने खेलमा रुस र स्लोभाकिया भिड्नेछन् । यसैगरी बेलुकी पौने १० बजे स्विट्जरल्याण्डले रोमानियासँग र राती पौने १ बजे आयोजक फ्रान्सले अल्बानियासँग खेल्नेछ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया