Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – सरकारले लामो समयको प्रयासपछि काठमाडौँ उपत्यकाको फोहरमैलालाई निजी क्षेत्र मार्फत व्यवस्थापन गर्ने अन्तिम तयारी गरेको छ ।

त्यसका लािग प्याकेज वानअन्तर्गत काठमाडौँ महानगरभित्रको फोहर नेप वेस्ट, प्याकेज टु र थ्रीअन्तर्गत क्लिन भ्यालीलाई महानगरसबाहिर, ललितपुर र भक्तपुर जिल्लाका साथै कीर्तिपुर नगरपालिकाको फोहर व्यवस्थापनको जिम्मा दिइएको छ । सरकारले लगानी बोर्डमार्फत विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको छ भने बढीमा तीन महिनाभित्रै सम्झौता हुने आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

निजी क्षेत्रलाई दिएपछि जैविक फोहरबाट नेप वेस्टले बिजुली, कम्पोस्ट मल र ग्यास उत्पादन गर्नेछ भने क्लिन भ्यालीले कम्पोस्ट मल, इन्धनको बैकल्पिक साधन, बायोग्यास र बायोडिजेल उत्पादन गर्नेछ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया