Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

बुटवल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी घटकबीचको पार्टी एकताले नयाँ अवसर र चुनौती दुवै सिर्जना गरेको बताउनुभएको छ ।

उहाँले माओवादी केन्द्रले अब जनतामा जाने प्रक्रिया थालेकाले एकताबाट नयाँ आन्दोलनको थालनी हुने बताउनुभयो । पार्टीको बुटवलमा आयोजित प्रदेश नं ५ को एकता भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एकताले नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश दिएको चर्चा गर्नु भयो । विभिन्न विवाद र बहसले विगतमा पार्टी विभाजित भए पनि ऐतिहासिक आवश्यकताले पुनः क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएको भन्दै दाहालले जनताको मन जितेर अब पार्टी बलियो हुने बताउनुभयो ।

पार्टी एकतामा मोहन वैद्यलाई ल्याउने धेरै प्रयास गरे पनि वैद्यले समयानुसार माक्र्सवादलाई बोध गर्न नसक्नाले प्रयास सफल हुन नसकेको बताउँदै उहाँले बाबुरामले माक्र्सवाद नै छोडेको भन्दै आलोचना गर्नुभयो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया