Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – कोपा अमेरिका फुटबलको दोस्रो खेलमा आयोजक अमेरिकाले कोष्टारिकालाई पराजित गरेको छ ।

अमेरिकाको सिकागोमा बुधवार बिहान भएको खेलमा अमेरिकाले कोष्टारिकालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । अमेरिका लागि खेलको ९ औँ मिनेटमा क्लिन्ट डेम्सेको गोलबाट अमेरिकाले सुरुवाती अग्रता दिलाए । यस्तै खेलको ३७ औँ मिनेटमा जोन्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४२ औँ मिनेटमा उडले गोल गरेपछि अमेरिका पहिलो हाफमै ३–० को अग्रता यो ।

दोस्रो हाफको ८७ औँ मिनेटमा ग्राह्म जुसीले गोल गरेपछि अमेरिका ४–० को फराकिलो गोल अन्तरले विजयी भयो । अमेरिकाको दुई खेलमा यो पहिलो जित हो । उद्घाटन खेलमा अमेरिका कोलम्बियासँग २–० ले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको अमेरिका दुई खेलबाट ३ अंकका साथ तालिकाको पहिलो स्थानमा छ भने एक खेलमात्रै खेलेको कोलम्बिया ३ अंकका साथ दोस्रो स्थानमा छ ।

पाराग्वे १ अंकका साथ तेस्रो र कोष्टारिका अंकविहीन छ ।-एजेन्सी

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया