Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बजेट राष्ट्र निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ ।

पत्रकार शोभराज बरालद्वारा लिखित ‘जुनकिरी’ नामक पुस्तकको मंगलबार विमोचन गर्दै मन्त्री पाण्डेयले बजेटले मुलुकमा रोजगारी सिर्जना गर्न साना तथा मझौला उद्योगलाई सहुलियत उपलब्ध गराएको र व्यवसायीलाई प्रवद्र्धन गरेको बताउनुभएको हो ।

उहाँले नयाँ बजेटमा ऊर्जा क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखी सरकार तथा जनताको संयुक्त लगानीमा आयोजना अगाडि बढाउन खाजेको विचार व्यक्त गर्नुभयो ।

उहाँले देशका विभिन्न जिल्लामा खनिज पदार्थको उत्पादनका लागि सम्भाव्यताको अध्ययन भइरहेको जानकारी पनि दिनुभयो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया