काठमाडौँ – डिफेन्डिङ च्याम्पियन चिलीलाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।
स्टार खेलाडी लियोनल मेसी र सर्जियो अग्युरो बिना मैदान उत्रिएको अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो । जितसँगै अघिल्लो संस्करणका फाइनलमा चिलीसँग व्यहोरेको हारको बदला पनि अर्जेन्टिनाले लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि खेलको ५१ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए ।
खेलको ५९ औँ मिनेटमा एभर बेनेगाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । खेलको इन्जुरी समयमा चिलीका लागि जोसे पेड्रोले सान्तोना गोल फर्काएपनि अर्जेन्टिना २–१ ले विजयी भयो ।
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार जेष्ठ २५, २०७३
प्रकाशित समय: १५:२९:३४