Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौं – लाओसविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार (आज) त्यसतर्फ प्रस्थान गर्दैछ ।
टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबारै आयोजित एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ । नेपाली टोली थाइ एअरवेजको विमानमार्फत् थाइल्यान्डको बैंकक हुँदै लाओसको भियानतियान पुग्नेछ ।
नेपालले आगामी आइतबार नेपाली समयअनुसार साँझ सवा ५ बजेदेखि लाओसविरुद्ध मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।
लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने औपचारिक प्रतियोगिता नभएकाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेललाई प्राथमिकता दिएको हो ।
लाओसविरुद्धको खेलका लागि नेपाली टोलीमा अनिल गुरुङ, किरण चेम्जोङ, भरत खवासलगायतका खेलाडीले पुनरागमन गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया