Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – नेपाली सुगम सङ्गीतका व्यस्त गायक प्रमोद खरेलको मार्मिक गीत ‘लाग्छ आज जिन्दगीको छायाँ छुटेजस्तो’ बोलको गीतमा जापानमा म्युजिक भिडियो छायाङ्कन सकिएको छ ।

‘मनको मान्छे टाढा भएपछि, मन दुखाएरै भए पनि बस्नुपरेको’ पीडालाई दृश्यमा देखाउन खोजिएको निर्देशक बिष्णु बस्नेतको भनाई छ । बिबी अनुरागीको सङ्गीत, विश्व देवकोटाको शब्द रहेको उक्त म्युजिक भिडियोमा पत्रकार मुक्तिबाबु सुवेदी, स्मृती आचार्य र विक्रम अर्यालको अभिनय रहेको छ ।

उक्त म्युजिक भिडियो छिट्टै बजारमा आउने सो युनिटले समुद्रपारिलाई जानकारी गराएको छ । *** MuktiMukti 3 Mukti 1

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया