Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

टोकियो – नेकपा एमालेका पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे एक कार्यक्रमको सिलसिलामा हाल जापान भ्रमणमा रहनुभएको एनडिएफ जापानले जनाएको छ ।

नेता पाण्डेको स्वागतमा एनडिएफ जापानले आइतवार नै एक कार्यक्रमको आयोजना गरी भेटघाटसहितको अन्तरक्रिया सम्पन्न गरेको छ ।

‘बर्तमान नेपालको राजनैतिक अवस्था र हामीले खेल्नुपर्ने भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा एनडिएफ जापानका अध्यक्ष सिर्जना काफ्ले, उपाध्यक्ष मोहन रायमाझी, कोषाध्यक्ष जीबन अर्याल, टोकियो शाखाका अध्यक्ष देवीलाल भण्डारी, सल्लाहकारद्वय सूर्य पाठक र लोकनाथ वस्ती लगायतका एनडिएफमा आबद्ध महानुभावहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम निर्बाण रेटुरेन्ट योकोहामामा भएको थियो ।

नेता पाण्डे जापानको बिकासका बिबिध पक्षका बारेमा जानकारी लिने सिलसिलामा जापान आउनुभएको बुझिएको छ । उहाँ अगस्त सात तारिखसम्म जापानमा रहने कुरा पनि एनडिएफ श्रोतले जनाएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया