टोकियो – जापानमा रहनुभएका नेपालीहरुबिच आपसी चिनजान, मेलमिलाप र सम्बन्ध बिस्तार गर्ने उद्देश्यले बिगतका बर्षहरुमा झैं यस बर्ष पनि पर्बत समाज जापानले गेट ‘टुगेदर बिबिक्यू पार्टी’ अर्थात नेपाली बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आउँदो अगस्त २६ तारिख आइतवारका दिन टोकियोको आराकावा नदीको नजिकमा गरिने उत्त पार्टीमा जापानमा रहनुभएका सम्पूर्ण नेपाली तथा नेपाल र नेपालीलाई माया गर्ने बिदेशीहरुलाई उपस्थितिका लागि पर्वत समाजले हार्दिक आमण्त्रण गरेको छ ।
टोकियो र साइतामाकेनको सिमानामा पर्ने आराकावा नदी अर्थात आकाबाने इवाबुची स्टेशन नजिक गरिने उक्त्त पार्टी बिहान ९ बजे देखि साँझ ४ बजेसम्म गरिने कुरा पनि आयोजकहरुले जनाएका छन् ।
अन्य जानकारीका लागि
Ishwor Joshi 080-3462-4272
Manju Gurung 080-4376-3274
Basanta Joshi 080-5240-6402
Hari Karki 090-9800-0314
Saugat Chapagai 080-3399-4356
Sudin Gurung 080-6531-3447
Sujan Joshi 090-1704-5369