Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
टोकियो- दोस्रो विश्व युद्धमा जापानमा आणविक बम खसाउन स्वीकृति दिने अमेरिकी पूर्व राष्ट्रपति हृयारी ट्रुम्यानका नाति शनिबार बम आक्रमणको ६७ औँ वाषिर्की अगाडि हिरोसिमा पुगेका छन् ।
पचपन्न वर्षीय क्लिफटन ट्रुम्यान ड्यानियल हिरोसिमा शान्ति स्मारक निकुञ्ज पुग्नुभएको र सन् १९४५ मा पारमाणविक बमका कारण मारिएका व्यक्तिहरूका लागि शान्त प्रार्थना गर्नुभएको समाचार प्रकाशन भएका छन् ।
सन् १९४५ को अगस्त ६ मा अमेरिकाले हिरोसिमामा तथा त्यसको तीन दिनपछि नागासाकीमा बम आक्रमण गरेपछिको वाषिर्कीहरूमा भाग लिने ट्रुम्यानका नातेदाहरूमा ड्यानियल पहिला भएका छन् ।
हिरोसिमा शान्ति स्मारक सङ्ग्रहालयको भ्रमणपछि पूर्व राष्ट्रपतिका जेठा नातिले नगर पूरै शान्तिको सन्देशका लागि अभिप्रेरित रहेको आफूले अनुभव गरेको बताउनुभयो । उक्त कुरा क्योडो समाचार संस्थाले उल्लेख गरेको हो । उक्त आक्रमणका कारण दुई लाखभन्दा बढी व्यक्ति व्यक्तिको मृत्यु भएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया