Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
यस्ता छन् भ्रमण कार्यक्रम
काठमाडौं- जापानका विदेशमन्त्री कोइचिरो गेम्बा दुईदिने औपचरिक भ्रमणका लागि शनिबार राति नेपाल आएका छन् । निक्कै लामो समयपछि जापानको यो उच्चस्तरीय भ्रमण सुरु भएको हो ।
२१ सदस्यीय भ्रमणको टोलीको नेतृत्व गर्दै मन्त्री गेम्बा नेपाल आएका हुन् । मन्त्री गेम्बाले आइतबार राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली समकक्षी नारायणकाजी श्रेष्ठ, राजनीतिक दलका शीर्ष नेताहरुसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । दुई दिने भ्रमण पूरा गरी उनी आइतबार अपरान्ह पौने ४ बजे नै भारत प्रस्थान गर्ने कार्यक्रम छ ।
विदेशमन्त्री गेम्बालाई शनिबार राति पररारष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया