टोकियो – जापानका विदेशमन्त्री कोइचिरो गेम्बा शनिबार नेपाल जादै हुनुहुन्छ । ३५ वर्षयता जापानी विदेशीमन्त्रीले नेपाल भ्रमण गर्न लागेको यो पहिलो हो ।
जापानका प्रधानमन्त्री र अन्य मन्त्रीले नेपाल भ्रमण गरे पनि विदेशमन्त्री आएका थिएनन् । २४ घण्टा भन्दा कम समयलाई नेपाल आउन लागेका उनले प्रधानमन्त्री बाबुराम भट्टराई र नेपाली समकक्षी नारायणकाजी श्रेष्ठसँग भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रका अनुसार २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउँदै छन् । उनी आइतबार दिउँसो ३ वजे भारत प्रस्थान गर्ने जनाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार बैशाख १५, २०६९
प्रकाशित समय: १४:४६:५६