Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

खै कसरी भनौ उनलाई मलाई साथ देऊ भनि

बसको छु उनकै यादमा हातका औला गनिगनि

दोधारमा काटीरहेछु हिजो आज लामो रात

कसरि पो पाउनु मैले प्यारो न्यानो उनको साथ !!!
नभएको हैन मेरो उनी संग प्यारको बात

उनका बाउले चाल पाए हान्न सक्छन लात

त्यसैले त भागी भागी हिड्दै छु म आज

उनलाई भनौ भनि हेर्छु मलाई लाग्छ लाज !!!

 

उनि पनि भन्न खोज्छिन कुरा अन्तै मोडि

कहिलेकाहिँ भेट्न आउछिन बाउको घर छोडी

मैले भन्न गलत हुन्छ भनौ व्यथा कसरी

कति औला गनि बस्नु नभनेर नै यसरी  !!!

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया