Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्तीमा एउटा ब्रिगेडियर  जनरल दिलाउने भन्दै लडाकु कमान्डरहरूलाई आश्वस्त पारेका छन् ।
माओवादी शीर्ष नेतृत्व र लडाकु कमान्डरबीच मंगलबार र बुधबार चलेको छलफलमा दाहालले अन्य राजनीतिक दलसँगको छलफल सकारात्मक रहेको र पछिल्लो समय सेना पनि अन्य विषयमा लचक देखिएकाले सम्मानजनक समायोजन हुनेमा विश्वस्त रहन कमान्डरहरूलाई आग्रह गरे ।
लडाकु डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले मेजर जनरल (उपरथी) आफूहरूको बटमलाइन भएकाले त्यसको दाबी नछोड्न नेतृत्वलाई आग्रह गरेको बताए । एक उपरथी, २ ब्रिगेडियर जनरल, ८ महासेनानी र १६ प्रमुख सेनानी पदमा माओवादीको दाबी छ । समायोजन हुने संख्याको अनुपातमा मेजरसम्मका पद दिन सेना सकारात्मक रहेको नेतृत्वबाट बि्रफिङ भएपछि कमान्डरहरूले त्यसमाथिका पदको दाबी दोहोर्‍याएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया