
काठमाडौं- लोक गायिका तथा समाचारवाचक कोमल वलीले आफू कुमारी रहेको दाबी गरेकी छिन् । उनले आफ्नो कुमारीत्वमाथि शंका नगर्न पनि आग्रह गरेकी छिन् ।
‘म बिल्कुल कुमारी केटी हुँ, देयर इज नो डाउट (कुनै शंका छैन),’ उनले शुक्रबार साप्ताहिकसँगको अन्तर्वार्तामा भनेकी छिन् ।’ उनले आफ्नो नाम कोमल कुमारी वली भएको भन्दै कुमारीत्वको दाबी गर्दै भनेकी छिन्, ‘म यतिमै सकाउन चाहन्छु ।’
कोमलले आफु अझै बुढी नभएको र तन्नेरी खोज्नु कुनै अनौठो नभएको बताएकी छन् । कोमल भन्छिन- ‘म कहाँ बुढी भएकी छु र ? बुढी हुन त अझै २०/२५ बर्ष लाग्छ ।’ आफुले इन्टर पढ्दा नै साथीहरुको भटाभट बिहे भएको र त्यही बेला आफुलाई पनि बिहे गरेर श्रीमानको हात समातेर हिड्ने रहर लागेको बताउने कोमलले त्यसपछि आफुलाई एउटा केटा मन परेको र बिबाहको कुरा पनि चलेको खुलासा गरेकी छन् ।
अहिलेसम्म आफुले कसैलाई धोका नदिएको कोमलको जिकिर छ । अनुहारमा खुवै लिपपोत गर्नुहुन्छ कि क्या हो भन्ने प्रश्नमा कोमल भन्छिन- ‘मलाई थाहा मेरो शरीरमा कहाँ कहाँ रेखा परिसके । कति हतोत्साहित बनाउनुहुन्छ ?’
कोमलसँगको अन्तर्वार्ता शुक्रबार साप्ताहिकमा पढ्न सक्नुहुनेछ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार फाल्गुन ४, २०६८
प्रकाशित समय: ११:४६:४८