Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
काठमाडौं– बीर अस्पतालको शल्यक्रिया कक्षमा कीरा र फट्याङ्ग्रा भेटिएको छ ।
६० वर्षपछि पुनःसंरचना गर्दा अस्पतालको शल्यक्रिया कक्षमा कीरा र फट्याङ्ग्रा भेटिएको अस्पतालले जनाएको छ । पुनःसंरचनाकाक्रममा परेवाका अस्थिपन्जर पनि भेटिएको छ । काममा खटिएका मजदुरले यो जानकारी प्रशासनमा गराइसकेका छन् ।
एक वर्षमा तीन जना निर्देशक फेरिएको बीर अस्पतालको शल्यक्रिया कक्षमा दैनिक १४ वटासम्म शल्यक्रिया हुने गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया