Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
काठमाडौं– माओवादी जनमुक्ति सेनाले लडाकु समायोजन अघि राजनीतिक सहमति गर्न आग्रह गरेको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको जनमुक्ति सेनाको जनरल स्टाफ बैठकले समायोजन कार्यतालिका बनाउन आग्रह गरेको हो । ‘समायोजन प्रक्रियालाई छिट्टै अगाडि बढाउन राजनीतिक दलहरुले तयार गरेको कार्यतालिका विशेष समितिलाई प्राप्त भए अगाडि बढ्न सजिलो हुन्थ्यो,’ जनमुक्ति सेना कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ले भने ।
बैठकमा कमाण्डरहरुले समायोजनमा लरतरो निर्णय नगर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिए । दाहाल पनि बैठकमा सहभागी थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया