Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
कैलाली (अत्तरिया)- कर्मचारीको रुपमा कार्यरत रहँदा पत्रिका सञ्चालकको यौन शोषणमा परेर छोरी जन्माएकी कैलाली टीकापुरकी निशा रावलले न्याय पाएकी छन् । जिल्ला अदालत कैलालीले आइतबार निशाका पक्षमा फैसला गरेको हो ।
पीडित निशाले टीकापुर टाइम्सका प्रकाशक/सम्पादक कर्ण कुँवरसँगको नाता कायम गरीपाऊ भनी २०६७ मङ्सिर २२ गते जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
अविवाहित अवस्थामा शल्यक्रियाबाट छोरी जन्माएकी निशाले साढे ७ महिनापछि छोरी आञ्चल कुँवरको जन्म दर्ता हुने भएपछि ढिलै भए पनि न्याय पाएकोमा आफू खुसी भएको बताइन् ।
शल्यक्रिया गरेर छोरी जन्माउनु पर्दा उपचारका लागि नेपाल पत्रकार महासङ्घ कैलालीले करिब रु १२ हजार आर्थिक सहयोग जुटाएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया