काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र एमालेसहित १५ दलको बैठकले माओवादीकै कारण शान्ति प्रक्रिया रोकिएको भन्दै उसलाई सात बुँदे सहमति अक्षरशः पालना गर्न भनेको छ।
माओवादीकै कारण शान्ति प्रक्रिया फेरि अवरुद्ध भएको भन्दै उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन्। आइतबार सुरु हुनुपर्ने लडाकु बहिर्गमन प्रक्रिया एकाएक रोकिएपछि नेपाली कङ्ग्रेस र एमालेलगायत् अन्य दलले त्यसको दोष माओवादीलाई दिएका हुन। ती दुवै दलका शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको थियो।
बैठकपछि कङ्ग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले विज्ञप्ति जारी गरी सात बुँदे र छ बुँदे कार्यान्वयन नगरी माओवादीले शान्ति प्रक्रिया अवरुद्ध पारेको जनाएका थिए ।
उनीहरुले यसबारे अन्य दलसँगसमेत छलफल गरी उनीहरुको साथ लिएर अघि बढ्ने निर्णय पनि गरेका थिए।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार पुस २४, २०६८
प्रकाशित समय: ७:५८:०८