काठमाडौं- भारतको चर्को विरोध गर्दै आएका उपाध्यक्ष मोहन वैद्य समूहका नेता नेत्रविक्रम चन्द ‘विप्लव’भारतीय गुप्तचर संस्था ‘रअ’को निम्तोमा दिल्ली गएको खुलासा भएको छ ।
चन्दले दिल्ली गएर गुप्तचर अधिकारीलाई भेटेको प्रमाण अध्यक्ष प्रचण्ड निकट नेताहरुले केन्द्रीय समिति बैठकमा पेश गरेका छन् ।
‘दलाल भनेको के हो रु दूतावासभित्र सुटुक्क पस्ने, पार्टी नेतृत्वलाई थाहै नदिई भारतीय र कांग्रेस-एमालेका ब्यक्तिहरुलाई भेट्नु दलाली हो कि हैन रु’ प्रचण्ड निकट भनेर चिनिने हरिवोल गजुरेलले वैद्य पक्षई जारी केन्द्रीय समिति वैठकमा प्रश्न गरे ।
नेतृत्वलाई विस्तारबादीको दलाल भन्ने अनि आफैं उनीहरुसित साँठगाँठ गर्ने दुईवटा घटनालाई संस्थापन पक्षले जारी केन्द्रीय समितिमा मुख्य विषय बनाएका छन् ।
यस्तै रामबहादुर थापा बादल, नेत्रबिक्रम चन्द बिप्लव र सीपी गजुरेलले पार्टीलाई थाहै नदिई नेपालस्थित भारतीय दूतावास पुगेर त्यहाँका गुप्तचर अधिकारीसँग वार्ता गरेको कुरा पनि संस्थापन पक्षले खुलासा गरिदिएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार पुस २४, २०६८
प्रकाशित समय: ४:११:३१