Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौं– अङ्ग्रेजी नयाँ वर्ष २०१२ को अवसरमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्न जापान गएका गायक हेमन्त शर्माले आफूले जापानमा धेरै माया पाएको बताएका छन् ।
साता लामो जापान बसाईपछि नेपाल फर्किएका गायक शर्माले भनेका छन्– ‘यहाँहरुको मायाले जापानजस्तो देशमा सफल म्यूजिकल शो गरेर नेपाल फर्किएँ ।’ गायिका मल्लिका कार्कीसहित टोकियो पुगेका हेमन्तले टोकियो,  नागोयालगायतका कार्यक्रममा नेपाली गीत गाएका थिए ।
नेपालबाट विदेश गएका गायक नफर्किरहेकाबेला गायक शर्मा भने आफू जुनसुकै मुलुक गएपछि जीन्दगीभर नबिदेशिने वाचा गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया