काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको मध्यप्रदेश राज्यको जयपुरमा रहेका आफन्तको विहेमा भाग लिन पूर्वराजा पत्नी कोमलसाथ दिल्ली गएका हुन् ।
पूर्वराजा दिल्ली जान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा राजावादीहरुले समर्थन नारा लगाएका थिए । पूर्वराजदम्पत्ति दुई साता भारतमै रहने पूर्वसंवाद सचिव फणिराज पाठकले जानकारी दिए ।
बुधबार दिल्लीमै बस्ने ज्ञानेन्द्र बिहीबारमात्र जयपुर जानेछन् । भारतमा रहँदा उनले राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार पुस २७, २०६८
प्रकाशित समय: १३:२९:२२