काठमाडौं– नेपाली कांग्रेसका कार्यकर्ताले गरेको विरोध प्रदर्शनका कारण राष्ट्रपति डा. रामवरण यादव ललितपुरको गोदावरीबाट हेलिकोप्टरमा शीतल निवास फर्किनुभएको छ । गोदावरीमा रहेको सेन्टजेभियर्स स्कूलको वार्षिकोत्सवमा भाग लिन गएका राष्ट्रपतिलाई आकस्मिक बन्दका कारण हेलिकोप्टरबाट शीतल निवास पुर्याइएको ललितपुर प्रहरीले जनाएको छ ।
कांग्रेस भातृ संस्थाहरुले तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको निधन लगत्तै आकस्मिक बन्द आह्वान गरेपछि राष्ट्रपतिलाई हेलिकोप्टरबाट निवास पुर्याइएको हो ।
पौडेलको न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ज्यान गएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार पुस २, २०६८
प्रकाशित समय: ११:०५:३४