Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
टोकियो (जापान)- जापानी पधानमन्त्री होसिहिको नोडाले फुकुसिमाको परमाणु केन्द्र नियन्त्रणमा आएको दाबी गरेका छन् ।
गत मार्च ११ मा गएको भूकम्प र सुनामीका कारण आणविक केन्द्रमा क्षति पुगेको थियो । महाविपत्तिका कारण आणविक केन्द्रका चारवटा रियाक्टर विष्फोट भएका थिए ।
‘फुकुसिमा दाइइची आणविक केन्द्रका रियाक्टर चिस्यानयुक्त भएका छन्,’ नोडाले मन्त्रिपरिषद् बैठकमा भनेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया