Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

टोकियो –  नेपाली काँग्रेसको जापानस्थित भात्तृसंस्था नेपाली जनसम्पर्क समिति जापानको ओसाका शाखा गठन हुने भएको छ ।

ओसाका क्षेत्रमा रहेका बिभिन्न पेशा, ब्यवसाय र रोजगारीमा संलग्न राष्ट्रियता, प्रजातन्त्र र समाजबाद एवं गणतन्त्रप्रति आस्थावान नेपालीहरुको आगामी डिसेम्बर २१ मा हुन गईरहेको एक भेलाले शाखा कमिटी गठन गर्ने कार्यक्रम रहेको कुरा नेपाली जनसम्पर्क समिति जापानका महामन्त्री आनन्दबहादुर क्षेत्रीले बताउनुभएको छ ।

उक्त भेलामा उपस्थित भईदिन आयोजकहरुले ओसाका क्षेत्रका नेपालीहरुमा  अनुरोध गर्नुकासाथै थप जानकारीका लागि निम्न ब्यक्तिहरुसंग सम्पर्क गर्न सकिने बताईएको छ । कार्यक्रम ओसाका नागाई हिगासीस्थित इण्डियन रेष्टुरेन्ट सुरजमा हुने जनाईएको छ ।

पारसमणि पोखरेल 090-1725-2930
तुलसीराम खरेल 090-6666-2465
हरि कँडेल 090-6559-4306
बिनोद खनाल 080-3879-2352
कार्यक्रम हुने स्थान:
Indian Restaurant “SURAJ”
558-0004 Osaka-City,  Sumiyoshi-Ku, Nagai Higashi 4-2-22

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया