Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
सोलुखुम्बु– दृष्टिविहीन बि्रटिस नागरिक डेबिटले आफ्नो ६० औा जन्मोत्सव सगरमाथाको आधार शिविरमा मनाएका छन् ।
चारजना दृष्टिविहीन बि्रटिस नागरिक सगरमाथा आधार शिविरसम्मको भ्रमण पूरा गरी डेबिटको जन्मोत्सव शिविरमा मनाएका हुन् ।
आधार शिविर पुग्ने दृष्टिविहीन बि्रटिस नागरिकमा ६० वर्षीय डेबिट, ६१ वर्षीय पेरी, ५७ वर्षीय ज्युमी र २७ वर्षीय लि रहेका छन् । दृष्टिविहीनहरूले लुक्ला, फाक्दिङ, जोरसल्ले, नाम्चे र खुम्जुङ हुादै आधार शिविरसम्मको भ्रमण पूरा गरेका हुन् ।
चौध सदस्यीय भ्रमण टोलीमा चारजना दृष्टिविहीनलाई डोर्‍याएर आधार शिविरसम्म पुर्‍याएको टे्रकिङ गाइड तेञ्जिङ शेर्पाले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया